एकीकृत समाजवादीका जनसंगठनद्वारा एमसिसीविरुद्ध खबरदारी सभा गर्दै

काठमाडौँ - सत्ता साझेदार दल नेकपा एकीकृत समाजवादीका जन संगठनहरूले एमसिसी पास नगराउन दवाव सिर्जना गर्न खबरदारी सभा गर्ने भएका छन्।

आज शक्रबार दिउँसो २ बजे प्रज्ञा भवन कमलादीमा खबरदारी सभाको कार्यक्रम राखिएको छ। खबरदारी सभामा विज्ञ समूहले एमसीसीका विषयमा बहस गर्ने कार्यक्रम रहेको छ। एमसीसी परियोजना अहिलेको स्थितिमा अनुमोदन गर्न नसकिने एकीकृत समाजवादी पार्टीले निर्णय गरिसकेको छ।

समाजवादीका जनवर्गीय संगठनहरुले पनि एमसीसीको विरोधमा प्रदर्शन गर्दै आइरहेको छ।
 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×