काँग्रेस केन्द्रीय सदस्यमा देउवापक्षको विजयी सुरुवात, चित्रलेखा याद निर्वाचित

काठमाडौं । नेपाली कांग्रेसको जारी महाधिवेशन अन्तर्गत केन्द्रीय सदस्यमा प्रदेश २ बाट चित्रलेखा यादव निर्वाचित भएकी छन्। 

शुक्रबार गरिएको मतगणनामा देउवा समूहकी यादव निर्वाचित भएकी हुन्। यादवले शेखर कोइराला समूहकी गिता यादवलाई ८४६ मतान्तरले पराजित गरेकी हुन्। 

चित्रलेखाले  २७३१ मत पाउनुभएको छ भने चौधरीले १८८५ मत ल्याएकी छन्। यसअघि नै प्रदेश २ को भूगोलतर्फ पुरुषमा देउवा पक्षका आनन्द ढुंगाना र रमेश रिजाल निर्विरोध निर्वाचित भइसकेकी छन् ।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×