प्रभासको 'राधे श्याम'को ट्रेलर हेर्नुहोस्

भारत। दक्षिण भारतीय अभिनेता (बाहुबली) प्रभास र अभिनेत्री पूजा हेगडे अभिनित आउँदो चलचित्र 'राधे श्याम'को ट्रेलर सार्वजनिक गरिएको छ। निर्देशक राधा कृष्ण कुमारको यो चलचित्रको ट्रेलर हैदराबादमा एक कार्यक्रमबिच सार्वजनिक गरिएको हो। चलचित्रमा प्रभासले एक ज्योतिषीको भूमिका निभाएका छन् भने अभिनेत्री पूजाले प्रेरणा नाम गरेकी युवतीको भूमिका निभाएकी छिन्। 'राधे श्याम' एक बहुभाषी चलचित्र हो, जसलाई गुलशन कुमारको टी-सीरीज प्रस्तुतले प्रस्तुत गरेका हो। यूवी क्रिएशंस द्वारा निर्मित चलचित्रको निर्माण भूषण कुमार, वामसी र प्रमोदले गरेका हुन्। चलचित्र १४ जनवरी २०२२बाट प्रदर्शनमा आउनेछ।
ट्रेलर:
 

 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×