चीनमा परराष्ट्रकै कर्मचारीबीच लफडा

काठमाडौं । परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठको जनवादी गणतन्त्र चीनको औपचारिक भ्रमणको क्रममा परराष्ट्रकै कर्मचारीहरुबीच लफडा परेको स्रोतले जनाएको छ । नौ दिने चीन भ्रमणमा सहभागी भएका भ्रमणदलकै सदस्यहरुबीच कुटनीतिक मूल्य र मान्यता विपरित लफडा भएको भ्रमणमा सहभागी एक अधिकारीले भने ।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×