‘मिस युनिभर्स २०२१’को उपाधि भारतकी हरनाज सान्धुलाई

काठमाडौँ। इजरायलमा ७० औं ‘मिस युनिभर्स २०२१’ कार्यक्रम सम्पन्न भएको छ। जसमा भारतीय सुन्दरी हरनाज सान्धुले ‘मिस युनिभर्स २०२१’ को उपाधि हात पारेकी छिन्। गत वर्षकी मिस युनिभर्स मेक्सिकन मोडल एन्ड्रिया मेजाले ‘मिस युनिभर्स’को ताज उनलाई लगाईदिएकी हुन्। कार्यक्रममा सुजिता बस्नेतले नेपालको प्रतिनिधित्व गरेकी थिइन्। 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×