स्वप्नसुमनको नयाँ गीत 'रातको माया' सार्वजनिक

काठमाडौँ। लोकप्रिय गायक स्वप्नसुमनको शब्द, कम्पोजिसन तथा आवाज रहेको नयाँ गीत 'रातको माया' सार्वजनिक गरिएको छ। रुपेश श्रेष्ठ, कौशल गुरुङ र लुजा मानन्धरको भिडियोमा ज्योत्सना र स्वप्नको कथा तथा कन्सेप्ट रहेको छ भने बिनिता लामा गुरुङ, ज्योत्सना योगी, प्रसन्न सिंह कार्की, आयुष धोज बिस्ट, रशिक भट्टराई, सरोज कुमार खड्का, लुजा मानन्धर र कौशल गुरुङको अभिनय रहेको छ। गीतको भिडियो गायक स्वप्नसुमनको युट्युब च्यानलमा उपलब्ध छ।
भिडियो:
 

 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×