लोपोन्मुख कसिमला पायँ प्रतियोगिता सुरु

भक्तपुर। भक्तपुर नगरव्यापी विद्यालयस्तरीय खेलकुद प्रतियोगिताअन्तर्गत कसिमला पायँ र बुद्धिचाल प्रतियोगिता आजदेखि सुरु भएको छ। प्रतियोगिताको उद्घाटन कार्यक्रममा आज भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले नगरपालिकाले यहाँका लोपोन्मुख स्थानीय मौलिक खेललाई जीवन्तता दिँदै त्यस्ता खेलको तालिम सञ्चालन गरी प्रतियोगिताहरु सञ्चालन गरेको बताए।

उहाँले भक्तपुरको मौलिक परम्परा र संस्कृतिलाई मजबुत बनाएर नयाँ पुस्तालाई सीप हस्तान्तरण गर्न विविध गतिविधि अगाडि सार्दै आएको चर्चा गरे। नगरपालिकाले बुद्धिचाल, टेबल टेनिस, भलिबल प्रयिोगितासमेत सुरु गरेको छ। 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×