अस्मिता र महेशको स्वरमा ‘ओत लाग्ने छाता’ बोलको गीत सार्वजनिक

काठमाडौँ - अस्मिता अधिकारी र महेश काफ्लेको स्वरमा ‘ओत लाग्ने छाता’ बोलको गीत सार्वजनिक भएको छ। गीतमा महेश काफ्लेको शब्द तथा संगीत रहेको छ।

रोमान्टिक शैलीमा तयार भएको यस गीतको भिडियोमा अधिकारी र काफ्ले नै फिचर्ड रहेका छन्।

गीतको कोरियोग्राफी रजिव समरले गरेका छन्। शान थापा भिडियोका निर्देशक हुन्।

 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×