काठमाडौँ। खुमन अधिकारि र शान्ती श्री परियारको आवाज रहेको नयाँ नेपाली गीत युट्युबबाट सार्वजनिक गरिएको छ। 'राजकुमारी' बोलको उक्त गीतमा प्रदिप रोकाको शब्द रहेको छ भने खुमन अधिकारिको संगीत रहेको छ। त्यसैगरि सुनिल परियारको संयोजन रहेको छ। जेरी भण्डारीको निर्देशनमा तयार भएको गीतको भिडियो 'शिभ दर्शन फ्लिम्स' नामक युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो।
भिडियो: