नुसरत बरुचा निर्देशक लभ रञ्जनसँग वैवाहिक बन्धनमा बाँधिने

भारत। बलिउड अभिनेत्री नुसरत बरुचा निर्देशक लभ रञ्जनसँग वैवाहिक बन्धनमा बाँधिने भएकी छिन्। आउँदो महिनाको १५/१६/१७ गते  विवाह हुने भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन्। 

लभ रञ्जनले रनवीर र श्रद्धा कपुर अभिनीत चलचित्रको छायांकन सकेर मात्र विवाह गर्नेछन्। नुसरत र लभले चलचित्र ‘प्यारका पञ्चनामा’मा सँगै काम गरेका थिए। नुसरतलाई लिएर लभ रञ्जनले थप तीन चलचित्र बनाइसकेका छन्। 

यही महिनाको सुरुमै विवाह गर्ने जोडीको योजना ओम्रिकोनले विफल पारेको थियो। र, मिती केहि पछाडी धकेलिएको छ।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×