बेलायतमा बेरोजगारी दर घट्यो
-
|
-
माघ ४, २०७८
लन्डन। बेलायतको बेरोजगारी दर ओमिक्रोन कोरोनाभाइरस संस्करणको शुरुवात हुनुभन्दा पहिलेदेखि घट्दोक्रमाम रहेको तथ्याङ्कले मंगलबार देखाएको छ। राष्ट्रिय तथ्याङ्क कार्यालयका अनुसार यो दर नोभेम्बरको अन्त्यसम्मको तीन महिनामा ४.१ प्रतिशतमा झरेको छ।