पवन कल्याणको चलचित्र 'भीमला नायक'को ट्रेलर हेर्नुहोस्

भारत। दक्षिण भारतीय चलचित्रको लोकप्रियता अहिले निकै बढिरहेको छ। यसैक्रममा राणा दग्गुबाती र पवन कल्याणको बहुप्रतिक्षित चलचित्र 'भीमला नायक'को ट्रेलर सार्वजनिक गरिएको छ। प्रशंसकहरुबिच चलचित्रलाई लिएर निकै उत्साह बढेको छ। चलचित्रको ट्रेलर सोमबार सार्वजनिक गरिएको हो।

सागर के चन्द्रको निर्देशनमा तयार भएको चलचित्र २५ फेब्रुअरीबाट प्रदर्शनमा आउँदैछ। 
ट्रेलर:
 

 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×