काठमाडौँ। राजु लामाको शब्द तथा संगीत रहेको गीत 'यसरि नै साँझपख' सार्वजनिक भएको छ। गीतमा दिलु श्रेष्ठको आवाज रहेको छ। गीतको भिडियोमा दिवस धिताल र गीता गोसाईको अभिनय रहेको छ। सन्तोष पोखरेलको निर्देशनमा तयार भएको गीतको भिडियो 'ओयसआर डिजिटल'को युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो।
भिडियो: