साफ फाइनलमा नेपाल हारेपछि प्रशिक्षकद्वारा राजीनामाको घोषणा

काठमाडौँ - नेपाल महिला फुटबल टोलीको प्रशिक्षकबाट कुमार थापाले राजीनामा दिएका छन्।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको महिला साफ च्याम्पियनसिपमा नेपाल बगलादेशसँग ३-१ गोलले पराजित भएको थियो।

यो हारसँगै थापाले टिमको मुख्य प्रशिक्षक पदमा नबस्ने बताएका छन्। उनले आफूले बाचा गरे अनुसार नतिजा नआउँदा राजीनामा दिएको बताएका हुन्।​

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×