अनुसन्धान नसकिएकाले पल शाहविरुद्ध फेरि म्याद थपको तयारी

काठमाडौँ - नाबालिग गायिकामाथि बलात्कारको आरोप लागेका नायक पल शाहमाथि फेरि म्याद थपको तयारी गरिएको छ।

पलविरुद्धको अनुसन्धान नसकिएकाले म्याद थपको तयारी गरिएको स्रोतले जनाएको छ।

उनीविरुद्ध जिल्ला अदालत तनहुँले गएको आइतबार सात दिनको न्यायिक हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको थियो।

पलविरुद्ध जिल्ला प्रहरी कार्यालय गैँडाकोटमा समेत अर्को जाहेरी परेको छ।

 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×