महिला युरोकपः स्पेनलाई हराउँदै इंग्ल्याण्ड सेमिफाइनलमा

काठमाडौँ - महिला युरोपेली च्याम्पियन्सिप अन्तर्गत बुधबार भएको क्वार्टरफाइनलको पहिलो खेलमा इंग्ल्याण्डले स्पेनमाथि २-१ गोल अन्तरको जित हात पारेको छ।

खेलको निर्धारित समयमा खेल १-१ को बराबरीमा सकिएको थियो। यससँगै अतिरिक्त समयतर्फ धकेलिएको खेलको ९६ औं मिनेटमा इंग्ल्याण्डले १ गोल थपेपछि इंग्ल्याण्डले जित हात पारेको हो।

यो जित सँगै इंग्ल्याण्ड युरोकपको सेमिफाइनलमा पुगेको छ। 

 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×