नवलपुर । कावासोतीमा रहेको अमलटारी घरबासमा थारू समुदायको परिकार चिच्चर पकाइँदै । अनदीको चामललाई बाफको माध्यमबाट पकाइने यो परिकार थारू समुदायको लोकप्रिय परिकारमध्ये एक हो । तस्वीर : दयाराम आचार्य