लाहुरेको नयाँ र्याप गीत ‘बिरामी’ सार्वजनिक

काठमाडौँ - नेपालका चर्चित र्यापर आशिष राणा ‘लाहुरे’को नयाँ र्याप गीत सार्वजनिक भएको छ।

लागूऔषध दुर्व्यसनीविरुद्ध बनेको यस गीतको टाइटल ‘बिरामी’ हो। लामो समयको प्रतिक्षापछि लाहुरेले नयाँ गीत निकालेका हुन्।

नयाँ र्यापको म्युजिक भिडियो लाहुरेको आधिकारिक युट्युब च्यानमा सार्वजनिक गरिएको छ।

 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×