काठमाडौँ - गायीका सुनिती कार्कीको स्वरमा नयाँ तीज गीत ‘सुन न संगी हो’ सार्वजनिक भएको छ।
यस गीतलाई केही दिनअघि युट्युब च्यानल ओएसआर डिजिटलले सार्वजनिक गरेको हो। गीतमा अशोक गुरुङको शब्द छ भने सुबास भुसालले संगीत दिएका छन्।
गीतको भिडियोमा स्मारिका दाहाल लगायतले फिचरिङ गरेका छन्।