राष्ट्रिय स्वतन्त्र पार्टीले काठमाडौं-५ मा पूर्वसैनिक राणालाई उम्मेदवार बनाउने

काठमाडौँ - राष्ट्रिय स्वतन्त्र पार्टीले काठमाडौं क्षेत्रनम्ब -५ को प्रतिनिधि सभा सदस्यको उम्मेदवार प्रणयशम्शेर राणालाई बनाउने भएको छ।

निश्चित मापदण्ड बनाएर उम्मेदवार चयन गरेको पार्टीले जनाएको छ। राणाले सबै मापदण्ड पूरा गरेकोले सर्वसम्मत रुपम उम्मेदवार सिफारिस गरिएको हो। आकांक्षीहरूको भेलालले राणालाई समर्थन गरेको थियो।

राणा पूर्वसैनिक हुन्। उनी द्वन्द्व व्यवस्थापनसमेत चासो राख्छन्।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×