‘अनचार्टेड’ १८ फेब्रुअरीमा प्रदर्शनमा आउने

काठमाडौँ। हलिउड अभिनेता टम होल्याण्डको आउँदो चलचित्र ‘अनचार्टेड’ १८ फेब्रुअरीमा प्रदर्शनमा आउने भएको छ। चलचित्रमा होल्याण्डसँगै मार्क वाह्लबर्ग, सोफिया टाइलर अलि आदि कलाकारहरुको अभिनय रहेको छ। 

एडभेन्चर विधामा आधारित चलचित्रमा टम होल्याण्ड निक ड्रेकको भूमिकामा रहेका छन्। लोकप्रिय भिडियो गेम सिरिज ‘अनचार्टेड’मा आधारित चलचित्रमा खजानाको अन्बेषणका कथाहरुलाई देखाईनेछ। चलचित्र रुवेन फ्लेइस्चरले निर्देशन गरेका हुन्।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×