मार्सेलीमाथि पिएसजीकाे कठिन जित

काठमाडौँ - फ्रान्सेली क्लब पिएसजीले मार्सेल्लीमाथि कठिन जित निकालेकाे छ। लिग वानअन्तर्गत आइतबार राति भएको खेलमा पीएसजीले मार्सेलीलाई १-० गोल अन्तरले पराजित गरेकाे हाे।

पहिलाे हाफकाे इन्ज्युरी समयमा नेयमारले गरेकाे एकमात्र गाेल पिएसजीलाई जित दिलाउन पर्याप्त भयाे। खेलमा जित निकालेसँगै पिएसजीले ११ खेलबाट २९ अंक जोडी शीर्ष स्थानमा रहेकाे छ।

पराजित मार्सेलीले ११ खेलबाट २३ अंक जोडेको छ।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×