अमेरिकाले सन् २०२२ मा अफगानिस्तानका लागि ३०० मिलियन डलरभन्दा बढी सहयोग गर्ने

एजेन्सी। संयुक्त राज्य अमेरिकाले मङ्गलबार अफगानिस्तानका लागि यस वर्षको प्रारम्भिक सहायता प्याकेजमा ३० करोड ८० लाख डलरभन्दा बढी सहयोगको प्रतिबद्धता गरेको छ।

उक्त रकमले जोखिममा परेका मानिसहरूका लागि खाना, पोषण, स्वास्थ्य सेवा सुविधा, शीतकालीन कार्यक्रम र रसद सहयोग उपलब्ध गराउने, अन्तरराष्ट्रिय विकासका लागि संयुक्त राज्य अमेरिकाको नियोग (युएसएआईडी) ले विज्ञप्ति मार्फत जनाएको छ।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×