श्रीकृष्ण लुईँटेल ‘बोकेदाह्री’को नयाँ गीत 'एक्का ट्रायल्' सार्वजनिक

काठमाडौँ। दर्शकमाझ  हाँस्यव्यंग्य गीत लिएर आउने गायक श्रीकृष्ण लुईँटेल ‘बोकेदाह्री’ले नयाँ गीत ल्याएका छन् । समजमा भएको तितो यथार्थलाई चित्रण गरिएको गीतको भिडियोमा श्रीकृष्ण लुईँटेल, केशव रायमाझी, कल्पना पाण्डे, संगीता यादव, राजन भण्डारी, बिशाल गडाल,रमेश भट्टराई, क्षितिज कोइराला, सुगल् अधिकारि, विकल दाहाल, बिनोद कार्की र प्रदिप भण्डारीको अभिनय रहेको छ। 'एक्का ट्रायल्' बोलको उक्त गीतमा श्रीकृष्ण लुईँटेल ‘बोकेदाह्री’को शब्द, संगीत तथा आवाज रहेको छ। गीतको भिडियो श्रीकृष्ण लुईँटेलको युट्युब च्यानलमा उपलब्ध छ।
भिडियो:
 

 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×