टम क्रूजको 'मिशन इम्पोसिबल ७' प्रदर्शनको तयारीमा

काठमाडौँ। हलिउड अभिनेता टम क्रूज अभिनित चलचित्र 'मिशन इम्पोसिबल' सीरीजको चलचित्र  मिशन इम्पोसिबल ७ र ८ प्रदर्शनको तयारीमा जुटेको छ।चलचित्रको ७औँ भाग १४ जुलाई २०२३ र ८ औँ भाग २८ जुन २०२४मा प्रदर्शनमा आउनेछ। चलचित्रलाई  हलीउडको लोकप्रिय स्टू़डियो प्यारामाउंट पिक्चरले प्रोड्यूस गरेको हो। चलचित्रको दुवै भाग क्रिस्टोफर मक्कुअर्रिएले निर्देशन गर्नेछन्।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×