चलचित्र 'डबल एक्सएल'को ट्रेलर सार्वजनिक

काठमाडौँ - बलिउड अभिनेत्री हुमा कुरैशी र सोनाक्षी सिन्हाकी फिम्ल 'डबल एक्सएल'का ट्रेलर सार्वजनिक भएको छ। यो ट्रेलर भिडियोमा हुमा कुरैशी र सोनाक्षी सिन्हा बिलकुल अलग अवतारमा देखिएका छन्।

यसको साथमा चर्चित क्रिकेटर शिखर धवन पनि आफ्नो एक्टिंग करियरको शुरूवात गर्दैछन्। फिल्म ४ नोभेम्बरदेखि सिनेमाघरहरूमा सार्वजनिक हुने बताइएको छ।

 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×