'पिरती लाउन सिकाइदेउ'मा पल शाह र स्वस्तिमा खड्का

काठमाडौँ। राज निरौला र मिलन नेवारको आवाज रहेको गीत 'पिरती लाउन सिकाइदेउ' सार्वजनिक भएको छ। गीतमा राजनराज सिवाकोटीको शब्द तथा संगीत रहेको छ भने अमोस तामाङको संयोजन रहेको छ। गीतको भिडियोमा पल शाह, स्वस्तिमा खड्का, गोपाली किराती, नमु न्यौपाने, सुरेन्द्र बसेल, शिला गजुरेल तथा बालकलाकार सफल शर्मा र परिश्ना वास्तोलाको अभिनय रहेको छ। गम्भिर बिस्टको निर्देशनमा तयार भएको गीतको भिडियो 'देवीथान म्युजिक' नामक युट्युब च्यानलमा उपलब्ध छ।
भिडियो:
 

 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×