काठमाडौँ। नयाँ लोकदोहोरि गीत 'मोया नमार' युट्युबबाट सार्वजनिक भएको छ। गीतमा श्रीधर अधिकारि, कल्पना दाहाल, मिसन मगर, लक्ष्मी खड्का र पुजा देवकोटाको आवाज रहेको छ। त्यसैगरि बिमल अधिकारि 'भाई'को शब्द, श्रीधर अधिकारिको संगीत र कमल सौरागको संयोजन रहेको छ। श्रीधर अधिकारिको निर्देशनमा तयार भएको गीतको भिडियोमा रोहविन पोखरेल, खेम भुषाल, स्वाभिमान सुवेदी, बिनाम कँडेल र सुस्मिता आचार्यको अभिनय रहेको छ। गीतको भिडियो 'श्रीधर अधिकारि'को युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो।
भिडियो: