प्रधानन्यायाधीश चोलेन्द्रशमशेरको अवस्था स्थिर र सामान्य

काठमाडौँ। कोरोना संक्रमणका कारण उपचार गराइरहेका प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको अवस्था सामान्य रहेको अस्पतालले जनाएको छ। राणालाई कोरोना सङ्क्रमणका साथै निमोनियासमेत भएकाले सोमबार साँझ बलम्बुस्थित सशस्त्र प्रहरी (एपीएफ) अस्पताल भर्ना गरेको थियो।

अस्पतालका अनुसार जबराको स्वास्थ्य अवस्था स्थिर र सामान्य छ। ‘अस्पतालका कोभिड फोकल पर्सन डा. प्रवीण नेपालले प्रधानन्यायाधीशको अवस्था अहिले सामान्य छ रहेको बताएका छन्। केही दिनदेखि बालुवाटारस्थित सरकारी निवासमा बस्दै आएका उनलाई निमोनियासँगैछातीमा सङ्क्रमण देखिएको थियो।   

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×