पुरण प्रधानको 'गोरो मुहार' युट्युबमा

काठमाडौँ। पुरण प्रधानको आवाज रहेको गीत 'गोरो मुहार' युट्युबबाट सार्वजनिक गरिएको छ। गीतमा बिनय दवाडीको शब्द रहेको छ भने रोमी बस्नेतको संगीत संयोजन रहेको छ। गीतको भिडियोमा सुनिल क्षेत्री, उषा उप्रेती र अपेक्षा बजगाईंको अभिनय रहेको छ। अनुप चापागाईंको निर्देशनमा तयार भएको गीतको भिडियो 'हाईलाइट्स नेपाल'को युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो।
भिडियो:
 

 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×