महिला युरोकपः जर्मनी र स्पेनको फराकिलो जित

कमठमाडौँ - आठपटकको महिला युरोपेली च्याम्पियन्सिपको उपाधि विजेता जर्मनीले आफ्नो सुरुवाती डेनमार्कमाथि फराकिलो जित हात पारेको छ।

शुक्रबार भएको समूह बीको खेलमा जर्मनीले डेनमार्कमाथि ४-० गोल अन्तरको फराकिलो जित निकालेको हो। 

त्यस्तै सोही समूहको अर्को खेलमा स्पेनले पनि फिनल्याण्डलाइ ४-१ गोलले पराजित गरेको छ।

यससँगै समूहमा जर्मनी र स्पेन दुवैले समान ३ अंक जोडेका छन्।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×