काठमाडाैँ - बलिउड अभिनेता रणदीप हुड्डा मुख्य भूमिकामा रहेको फिल्म 'क्याट' आगामी डिसेम्बर ९ मा हलमा आउने भएको छ।
टनेल प्रोडक्सनद्वारा निर्मित यस फिल्मलाई रणदीपले नै निर्देशन गरेका छन्।
रणदीप हुड्डासँगै यस फिल्ममा सुविन्दर विक्की, हसलीन कौर, गीता अग्रवाल, दक्षा अजित सिंह, सुखविन्दर चहल, केपी सिंह, काव्या थापर, दानिश सुद र प्रमोद पठाललगायतका उत्कृष्ट कलाकारको अभिनय रहेको छ।