उदितनारायण झाको गीतमा आर्यन सिग्देल र वर्षा राउत

काठमाडौँ। नेपाल तथा भारतमा ख्याती कमाएका गायक उदितनारायण झाको आवाज रहेको गीत ‘स्वतन्त्र मन’ सार्वजनिक गरिएको छ। गीतमा डा. प्रकाश पौडेलको शब्द तथा राजनराज शिवाकोटीको संगीत रहेको छ। त्यसैगरि राजन इशानको संगीत संयोजन रहेको छ। गीतको भिडियोमा अभिनेता आर्यन सिग्देल र अभिनेत्री वर्षा राउतको अभिनय रहेको छ। बिजेश र राजनको निर्देशनमा तयार भएको गीतको भिडियो 'डिआरपीपी क्रियसन'को युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो।
भिडियो:
 

 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×