मनिष श्रेष्ठ र उर्जेन दोङको 'अन्तिम माया' सार्वजनिक

काठमाडौँ। मनिष श्रेष्ठ र उर्जेन दोङको आवाज रहेको नयाँ गीत 'अन्तिम माया' सार्वजनिक भएको छ। गीतमा मनिष श्रेष्ठकै शब्द तथा मनिष र उर्जेनको संगीत रहेको छ। गीतको भिडियोमा मनिष श्रेष्ठ, डेबरा राउत, किरण सिंह थापा, गौरव शाही ठकुरीको प्रस्तुती रहेको छ। मनिष श्रेष्ठकै निर्देशनमा तयार भएको गीतको भिडियो 'इनाक्षि इन्टरटेनमेन्ट'को युट्युब च्यानलमा उपलब्ध छ। 
भिडियो:
 

 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×