राष्ट्रपतिसमक्ष महालेखा परीक्षकको प्रतिवेदन पेस

काठमाडौँ - राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष महालेखा परीक्षक टङ्कमणि शर्मा दङ्गालले आर्थिक वर्ष २०७७÷७८ को महालेखा परीक्षकको ५९आँै वार्षिक प्रतिवेदन आज पेस गरेका छन् ।

राष्ट्रपति भवनमा आयोजित कार्यक्रममा सो प्रतिवेदन पेस गरिएको हो ।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×