माओवादी केन्द्रका अध्यक्ष दाहाल कोरोनामुक्त

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल कोरोनामुक्त भएका छन्।

अध्यक्ष दाहालको सचिवालयले आइतवार दिएको जानकारी अनुसार शनिवार गरिएको कोरोना परीक्षणमा उनी कोरोनामुक्त भएका हुन्।

उनको सचिवालयले स्वास्थ्य लाभको कामना गर्ने सबैप्रति आभार प्रकट गरेको छ ।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×