सभाखुखसँग रास्वपाको अडान : आजको संसदमा गृहमन्त्रीले बोल्न पाउनु पर्छ

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका प्रमुख सचेतक सन्तोष परियारले आजको संसदमा गृहमन्त्री एवं पार्टी सभापति रवि लामिछानेले बोल्न पाउनु पर्ने बताएका छन् ।

सिंहदरबारमा सभामुख देवराज घिमिरेले राखेको प्रमुख सचेतकहरूसँगको छलफलपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै परियारले यस्तो धारणा राखेका हुन् । आज संघीय संसदका दुवै सदनको संयुक्त बैठकमा राष्ट्रपतिले सरकारका नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यक्रम छ । उक्त कार्यक्रम सकिएपछि हुने दोस्रो बैठकमा गृहमन्त्री लामिछानेले आफ्ना धारणा राख्न पाउनु पर्ने परियारले अडान राखेका हुन् ।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×