विद्या बालनको 'जलसा'को ट्रेलर सार्वजनिक

भारत। बलिउड अभिनेत्री विद्या बालन र शेफाली शाह अभिनित 'जलसा'को ट्रेलर सार्वजनिक गरिएको छ। विद्या बालनले आफैँ यो सस्पेंस-थ्रिलर चलचित्रको ट्रेलर सामाजिक सञ्जालमार्फत शेयर गरेका हुन्। जसको क्यापसनमा उनले लेखेका छिन् "सत्य कथाभन्दा धेरै विस्मयकारक हुन्छ। 'जलसा' १८ मार्चबाट ओटिटि प्ल्याटफर्म अमेजन प्राइम भिडियोमा आउँदैछ। चलचित्रको ट्रेलर सार्वजनिक गरिएको छ।"

सुरेश त्रिवेणीको निर्देशनमा बनेको यो चलचित्रमा विद्या-शेफालीका अलावा मानव कौल, रोहिणी हट्टंगडी, इकबाल खान, विधात्री बंदी, श्रीकांत मोहन यादव ,सूर्या काशीभटला र शफीन पटेल सहित धेरै कलाकारको अभिनय रहेको छ।
 

 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 

A post shared by Vidya Balan (@balanvidya)

 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×