काठमाडौँ l बलिउड अभिनेत्री अनन्या पाण्डे सामाजिक सञ्जालमा सक्रिय रहन्छिन् l हालै उनले आफ्नो इंस्टाग्राममा हालसालै खिचेको फोटो राखेकी छिन् l तस्विरमा उनले बिकिनी लगाएर फोटो शूट गरेको देख्न सकिन्छ l उनको उक्त पोस्टमा प्रशंसक तथा बिभिन्न बलिउड कलाकारहरुले प्रतिक्रिया दिइरहेका छन् l अनन्या पाण्डे बलिउड अभिनेता चंकी पाण्डेकी छोरी हुन् l