नेपाल ए र आयरल्यान्डबीचको खेल रद्द

काठमाडौं - आज हुने भनिएको नेपाल ए र आयरल्यान्ड वुल्भ्सबीचको खेल रद्द भएको छ ।

नेपाल क्रिकेट संघ (क्यान)ले काठमाडौंमा बिहानैदेखि पानी परेपछि दिउँसो १ बजेबाट सुरु हुने खेल रद्द गरिएको जानकारी दिएको हो ।

यसअघि आजदेखि नेपाल ए र आयरल्यान्ड वुल्भ्सबीच पहिलो टी–२० सुरु हुने खेल तालिका थियो ।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×