काठमाडाैं । माओवादी केन्द्रको प्रदेश सम्मेलनमा लुम्बिनी प्रदेशस्थित अध्यक्षमा सुदर्शन बराल चयन भएका छन् ।
बिहीबार लुम्बिनी प्रदेश अध्यक्षमा उनी चयन भएका हुन् ।
दाङको भालुबाङमा मंसिर २५ र २६ मा सम्पन्न नेकपा माओवादीको पहिलो प्रदेश अधिवेशनले २ सय १७ सदस्यीय कमिटी चयन गरेको हप्तादिन पछि
बराललाई अध्यक्षमा सर्वसम्मत चुनिए हो ।
पदाधिकारीमा आकांक्षी धेरै भएपछि टुङ्ग्याउन नेतृत्वलाई हम्मेहम्मे परेको थियो।