२ वर्षीय बालक पोखरीमा डुबेर मृत्यु

रौतहट - गढीमाई नगरपालिका–२ हथऔल टोल बस्ने अछेलाल दासको छोरा २ वर्षीय कार्तिक दासको सोही ठाउँस्थित पोखरीमा डुबेर मंगलबार दिउँसो मृत्यु भएको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×