भरतपुरमा रेणु दाहालको अग्रता कायमै

चितवन -  भरतपुर महानगरपालिकामा सत्ता गठबन्धनकी मेयर उम्मेदवार रेणु दाहालले अग्रता लिएकी छन् ।

२४ सय मत गणना गर्दा उनले २ हजार ६ मत पाएकी छन् भने नेकपा एमालेका विजय सुवेदीले १९ सय ५४ मत पाएका छन् ।

त्यसैगरी स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले ६५१ मत पाएका छन् ।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×