मन्त्रिपरिषद् बैठकद्वारा तीन जनाको नेपाली नागरिकताको प्रमाणपत्र रद्द गर्ने निर्णय

काठमाडौँ । मन्त्रीपरिषद्‌को बिहिबार बसेको बैठकको निर्णय सार्वजनिक गर्दै तीन जनाको नेपाली नागरिकताको प्रमाणपत्र रद्द गरेको सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले शुक्रबार जानकारी दिएका छन् । नागरिकताको प्रमाणपत्र रद्द हुनेमा सन्दीपचन्द्र बानियाँ, सुदीपचन्द्र बानियाँ र आत्माराम कुर्मी रहेका छन् । यसबाहेकका अन्य निर्णयहरु पनि मन्त्री कार्कीले सुनाएका थिए ।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×