सलमान खानको नयाँ फिल्म ‘किसीका भाइ किसीकी जान’ को टिजर सार्वजनिक

काठमाडौँ - सलमान खानको आगामी फिल्म 'किसीका भाइ किसीकी जान'को औपचारिक घोषणा गरिएको छ।

सोमबार उनले फिल्मको शीर्षक सार्वजनिक गरेका हुन्। केही समयअगाडि यो फिल्मको नाम 'कभी इद कभी दिवाली' बताइएको थियो। सलमानले टिजर सार्वजनिक गर्दै फिल्मको नयाँ नाम सार्वजनिक गरेका हुन्।

सार्वजनिक टिजरमा उनी लामो कपालमा देखिएका छन्। फरहाद सामजीले निर्देशन गर्ने फिल्ममा विन्केटेश, पूजा हेगडे, राघव जुयाल, सिद्धार्थ निगम, जस्सी गिल, शहनाज गिल, पलक तिवारीको अभिनय रहने भएको छ। यो फिल्मलाई सलमान खान र साजिद नाडियाडवालाले निर्माण गर्दैछन्।

 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×