काठमाडौँ। निशान भट्टराई र निशु घिमिरेको आवाज रहेको गीत 'गाउँकी छोरी' सार्वजनिक भएको छ। गीतमा भरत बस्नेतको शब्द,संगीत तथा संयोजन रहेको छ। गीतको भिडियोमा अर्जुन सिलवाल, अन्जली अधिकारि र राजेन्द्र गिरिको अभिनय रहेको छ। भरत बस्नेतको निर्देशनमा तयार भएको गीतको भिडियो 'ओयसआर डिजिटल'को युट्युब च्यानलमा उपलब्ध छ।
भिडियो: