मोहितवंश र मेलिनाको स्वरमा रहेको गीत ’भटक भटक’ सार्वजनिक

काठमाडौँ - मोहितवंश आचार्य र मेलिना राईको स्वरमा रहेको नयाँ गीत ’भटक भटक’ सार्वजनिक भएको छ।

गीतमा सरोज ओलीको शब्द सृजना रहेको छ। दिपक शर्माको संगीत रहेको सो गीत सरोजकै सृजना ‘ए है माया’ को दोस्रो संस्करण हो।

भटक भटकमा नाजीर हुसेन र आश्मा विश्वकर्मा फिचर्ड रहेका छन्। विक्रम स्वारको निर्देशनमा तयार भएको भिडियोलाई नवराज उप्रेतीले खिचेका हुन्। भुपेन्द्र अधिकारीले सम्पादन गरेको भिडियोमा रेनिश फागोको कलर रहेको छ।

 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×