हेर्नुहोस् प्रमोद खरेलको 'मर्यो भन्दिनु'

काठमाडौँ। चर्चित गायक प्रमोद खरेलको आवाज रहेको गीत 'मर्यो भन्दिनु' युट्युबबाट सार्वजनिक गरिएको छ। गीतमा रोशन सिंहको शब्द तथा संगीत रहेको छ। गीतको भिडियोमा अभि लामा, सरु थापा, राज बानिया आदिको अभिनय रहेको छ। बिक्रम चौहानको निर्देशनमा तयार भएको गीतको भिडियो 'ए प्लस' नामक युट्युब च्यानलमा उपलब्ध छ।
भिडियो:
 

 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×