सर्वोच्चमा आज इजलास नबस्ने

काठमाडौं । सर्वोच्च अदालतका सबै सुनुवाइ स्थगित भएको छ । पूर्व न्यायाधीश हरिजंग सिजापतिको निधन भएको खबरपछि बिहीबार सबै सुनुवाइ स्थगित भएको सूचना अधिकारी गोविन्दप्रसाद घिमिरेले जानकारी दिए ।

सुनुवाइ स्थगित भए पनि प्रशासनिक काम कारबाही भने भइरहेको उनले बताए । बिहीबार नै कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले नयाँ सरकार गठनको आह्वानविरूद्ध अदालतमा रिट दायर गर्न लागेका छन् 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×