काठमाडौँ। गायिका प्रबिशा अधिकारिको नयाँ गीत सार्वजनिक भएको छ। 'औकात' बोलको उक्त गीतमा डिबि निरनकारीको शब्द संकलन तथा संगीत रहेको छ भने विद्या निर्दोष पहाडीको शब्द रहेको छ। त्यसैगरि बिशाल निरौलाको संयोजन रहेको छ।
गीतको भिडियोमा जीबी चिरन, प्रिया गोले, श्रीषक अधिकारि, सुमित्रा ठटाल आदि कलाकारहरुको अभिनय रहेको छ। निशान एसकेको निर्देशनमा तयार' भएको गीतको भिडियो युट्युब च्यानल 'आहा टिभी'बाट सार्वजनिक गरिएको हो।
भिडियो: